उपत्यकामा एक हप्ता लम्बियो निषेधाज्ञा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2021 | 03:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । 

कोरोनाको दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रण गर्न थप एक साता निषेधाज्ञा लम्ब्याईएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसबारे काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved