काठमाडौँमा घर बाहिर निस्कन पनि कडाई, यस्तो छ नयाँ आदेशको पूर्णपाठ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 04, 2021 | 05:50:44 PM मा प्रकाशित

predect in win

काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ आदेश जारि गर्दै आत्यावाश्यक बाहेक घर बाहिर निस्कन पनि रोक लगाएको छ । 

आदेशमा औषधि, खाद्यवस्तु, अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा तथा अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाइने उल्लेख छ । त्यस्तै सामग्री ढुवानी राति १० देखि बिहान ४ बजेसम्म मात्र गर्न पाइने भएको छ । पसलहरु बिहान ९ बजेसम्म  मात्र खुल्न पाउने छन् । यस अघि जारि भएका सबै पास पनि खारेज भएका छन् ।

हेर्नुस आदेशको पूर्ण पाठ: 

No photo description available.May be an image of textNo photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved