कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 02:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर परीक्षणका लागि स्वाब दिएका छन् । प्रधामन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले ट्विट गर्दै पिसीआर परीक्षणका लागी बालुवाटारबाट नै स्वाब दिईएको जानकारी दिएका हुन् । 

उनले ट्विटमा लेखेका छन्,‘ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved