'रअ'का नेपाल प्रमुख काठमाडौँ आईपुगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 08:15:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख काठमाडौँ आईपुगेका छन् । रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागर शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

शुक्रबार एयर इन्डियाको उडानमार्फत काठमाडौँ ओर्लिएका उनले ८ दिनपछि अर्थात् मे १५ बाट आफ्नो कार्यभार सम्हाल्ने छन् । 

यसअघि ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्ने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved