२५ सदस्यीय बन्यो मन्त्रिपरिषद्, आज थपिएका मन्त्री मध्ये कसलाई कुन जिम्मेवारी ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 02:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद हेरफेर गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आज बिहिबार मन्त्रिपरिषदमा मन्त्री नियुक्त गर्दै कार्य विभाजन तोकेकी हुन् ।  

आज  नारदमुनी राना, मोहन वानियाँ, खगराज अधिकारी, नैनकला थापा, ज्वालाकुमारी साह, राजकिशोर यादव, गणेश पहाडी, र आशा विक मन्त्रिपरिषदमा समावेश गरिएका हुन् ।  नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ आज नै हुने छ ।   

आज मन्त्रिपरिषद् विस्तार भएसंगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

हेर्नुस सुची : 


क्र.सं.  नामथरपदनामकार्यविभाजन
1.               केपी  शर्मा ओलीप्रधानमन्त्रीरक्षा
2.              विष्णुप्रसाद पौडेलउपप्रधानमन्त्रीअर्थ
3.              रघुबीर महासेठउपप्रधानमन्त्रीपरराष्ट्र
4.              राजेन्द्र महतोउपप्रधानमन्त्रीशहरी विकास
5.              खगराज अधिकारीमन्त्रीगृह
6.शरतसिंह भण्डारीमन्त्रीऊर्जा जलस्रोत तथा सिंचाई
7.               कृष्णगोपाल श्रेष्ठमन्त्रीशिक्षा विज्ञान तथा प्रविधि
8.             अनिलकुमार झामन्त्रीखानेपानी
9.               शेरबहादुर तामाङमन्त्रीस्वास्थ्य तथा जनसङ्ख्या
10.          राजकिशोर यादवमन्त्रीउद्योगबाणिज्य तथा आपूर्ति
11.लक्ष्मणलाल कर्णमन्त्रीभूमि व्यवस्था सहकारी तथा गरिबी   निवारण
12.           बसन्तकुमार नेम्वाङमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
13.           लिलानाथ श्रेष्ठमन्त्रीकानून न्याय तथा संसदीय   मामिला
14.         नैनकला थापामन्त्रीसञ्चार तथा सूचना प्रविधि
15.ज्वालाकुमारी साहमन्त्रीकृषि तथा पशुपन्छी विकास
16.बिमलप्रसाद श्रीवास्तवमन्त्रीश्रम,  रोजगार   तथा सामाजिक सुरक्षा
17.          उमाशंकर अरगरियामन्त्रीसंस्कृतिपर्यटन तथा नागरिक उड्डयन
18.          चन्दा चौधरीमन्त्रीमहिला बालबालिका तथा ज्येष्ठ   नागरिक
19.          एकवाल मियाँमन्त्रीयुवा तथा खेलकुद
20.          नारद मुनि रानामन्त्रीवन तथा वातावरण
21.गणेशकुमार पहाडीमन्त्रीसङ्घीय मामिला तथा सामान्य प्रशासन
22.मोहन बानियामन्त्रीप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23.चन्द्रकान्त चौधरीराज्यमन्त्रीऊर्जा जलस्रोत तथा सिंचाई
24.          रेणुका गुरूङराज्यमन्त्रीमहिला बालबालिका तथा ज्येष्ठ  नागरिक
25.          आशाकुमारी वि.क.राज्यमन्त्री

वन तथा वातावरण 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved