काठमाडौँ महानगरले रोक्यो खोप अभियान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 08:38:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष सम्मका उमेर भएका वृद्ध वृद्धालाई लगाउन सुरु गरेको कोरोनाको खोप लगाउन रोकेको छ । महानगरले आज सूचना जारी गर्दै वृद्ध वृद्धालाई लगाउँदै आएको खोप अभियान अनिश्चित कालका लागि स्थगित गरेको हा् । 

महानगरले वडा नम्बर १ देखि ३२ सम्मै सञ्चालन गरेको खोप अभियान रोकेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved