चौधरी फाउन्डेसनद्वारा वीर अस्पताललाई आईसीयु वार्ड हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 09:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी फाउन्डेसनले आइसियू वार्ड निर्माण गरि हस्तान्तरण गरेको छ । फाउन्डेसनले वीर अस्पतालमा १८ बेडकाे आइसियू वार्ड निर्माण गरि आज अस्पताललाई हस्तान्तरण गरेको हो ।

आम नेपालीले उपचार गर्ने अस्पतालमा बनेको आइसियूमा सर्बसाधारणले सहज पहुच पाउने बिश्वास लिईएको फाउन्डेसनले जनाएको छ  । कोभिडका बिरामीका लागी यो आइसियू निकै उपयोगि रहने फाउन्डेसनको विश्वास रहेको छ ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले अर्को साता अस्पताललाई अक्सीजन प्लान्ट समेत हस्तान्तरण गर्ने तयारी रहेको बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved