उपत्यकामा १ हप्ता थपियो निषेधाज्ञा, तोकिए खुल्ला रहने क्षेत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 04:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा निषेधाज्ञा १ हप्ता थपिएको छ । आज बसेको काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ मसान्तसम्म कायम रहेको निषेधाज्ञा १ हप्ता थप गर्ने निर्णय गरेको हो । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १ हप्ता साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको र निषेधाज्ञा केही खुकुलो बनाएको हो । 

यस्तो छ नयाँ व्यवस्थाः

खाद्यान्न सिल तथा डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म खुल्ने

अनलाइन डेलिभरी दिने २४ सैँ घण्टा चल्न पाउने

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न पाइने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved