भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 12:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सभाामुखलाई भेटेर उनले पार्टी र जनताको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको बताएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको लिनु अघि उनले राजीनामा दिएका थिए । देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह वरिष्ठ नेता माधव कुमार नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved