राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 09:28:24 PM मा प्रकाशित

mega bank

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच पछिल्ला समसामयिक विषयमा छलफल भएको बताईएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने उनीहरुबीचको भेटवार्ता नियमित भएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved