सप्तकोसीको तटबन्ध भत्किँदा बिहारका २ हजार परिवार विस्थापित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 10:35:48 PM मा प्रकाशित

mega bank

सप्तकोसी नदीको तटबन्ध भत्किँदा भारतको बिहारका हजारौँ नागरिक विस्थापति भएका छन् । बिहारको सुपौल जिल्लाको सिकरहाटास्थित सप्तकोसी नदीको तटबन्ध भत्किएपछि सुपौल र मधुवनीका २ हजार मानिस विस्थापित भएका छन् ।

सुपौलका डिएम महेन्द्र कुमारका अनुसार बाढीले दूधैला, दिघिया, बैला, सतोखर्ड लगायत गाउँ जलमग्‍न हुँदा २ हजार परिवार विस्थापित भएका छन् । उनीहरुलाई राष्ट्रिय राजमार्ग (एनएच ५७) सहित अग्ला स्थानमा राखिएका छन् । 

१३ वर्षअघि नेपालपट्टि पनि कोसीको तटबन्ध भत्किएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved