काठमाडौँमा १० दिन थपियो निषेधाज्ञा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 04:41:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आइतबार सकिएपछि पुनः १० दिन निषेधाज्ञा थप गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने यसअघिका कुनै पनि परिवर्तन भएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved