स्वास्थ्य राज्यमन्त्रीले गरे सरकारी सुविधा नलिने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 12:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

उनले मन्त्री पदमा रहँदासम्म सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट बाहिरिने बताएका छन् ।

श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved