‘माओवादीमै छौँ’ भनेका ४ नेताको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 02, 2021 | 05:49:10 PM मा प्रकाशित

mega bank

नेकपा भंग भएपछि माओवादीमा नगई एमालेमै बसेका ४ नेताको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आफूहरु माओवादीमै रहेको भन्दै सांसद पदबाट गरिएको कारबाही फिर्ताको अन्तरिम आदेशको माग गर्दै प्रभु साह, टोप बहादुर रायमाझी, गौरी शंकर चौधरी र लेखराज भट्ट अदालत पुगेका थिए । 

तर, कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।  

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो कारण देखाउ र अन्तरिम आदेश नहुने फैसला गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved