पदकप्रति ओलीको व्यंग्य, ‘आज बाउको वा श्रीमतीको मुख हेर्ने दिन हो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 02:35:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्माले संविधान दिवसमा सरकारले वितरण गरेको पदकप्रति व्यंग गरेका छन् । संविधान दिवसकै अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आज बाउको वा श्रीमतीको मुख हर्ने दिन हो ? भन्दै व्यंग्य गरेका छन् ।

माधव नेपालका स्वर्गीय पिता मंगल उपाध्याय र पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई विभूषण दिने घोषणा गरेको प्रति ओलीले व्यंग्य गरेका हुन् ।

विगतमा आफू नेतृत्वको सरकारको विरुद्धमा लाग्नेहरुलाई अहिले शेर बहादुर देउवा नेतृत्वको सरकारले छानीछानी पदक दिएको ओलीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved