सर्वोच्चको आदेशले नतिजा प्रकाशन रोकिएपछि ६ सय अधिकृतका उम्मेद्वार धर्नामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2021 | 03:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतको आदेशले नतिजा प्रकाशन रोकिएपछि अधिकृतका प्रत्याशी धर्ना बस्दै छन् । २०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका उनीहरु अनशन बस्न लागेका हुन् ।

२०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तरवार्ताको नतिजाको प्रतिक्षामा रहेकाहरु अनशन बस्ने भएका हुन् । २०७८ भदौ ८ मा सबै चरणका परीक्षाहरु सकेर अन्तिम नतिजा प्रकाशनको तयारी भएपनि अदालतको अन्तरिम आदेशपछि लोकसेवा आयोगले सबै प्रकृया रोकेका कारण उनीहरु अनशनसहित धर्नामा बस्ने भएका हुन् । 

असोज ४ देखि ६ गतेसम्म लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा ६ सय परीक्षार्थी धर्ना बस्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved