बसन्त चौधरीलाई हृदयघात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 05:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्भिक इन्टरनेशल अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ । 

दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि उनलाई त्यहीँको अस्पतालमा भर्ना गरिएको छ ।

यअसघि चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved