एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेद्वारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 02:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी अघिल्लो निर्वाचनमा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved