एमाले महाधिवेशनः साढे तीन लाखको गैँडाको मस्कट तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 10:59:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि गैँडाको मस्कट तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो यसअघि नै सार्वजनिक गरिसकेको छ । लोगोमा गैँडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर गैँडाको मस्कट तयार गरेको हो । चितवनको एकसिंगे गैँडाको प्रचारमा सहयोग हुने गरी एमालेले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको र मस्कटको मुर्ति पनि तयार पारिएको एमालेले जनाएको छ । १० जना मुर्तिकारको समूहले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved