सर्लाहीमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 06:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीमा गोली चलेको छ । नेपाली काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको हो ।

जिल्लाको बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको हो । सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंका अनुसार विवाद भएपछि प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved