एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 08:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गरेका छन् । 

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी तथा सदस्यहरुको नामप्रति असन्तुष्टि जनाएका उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

ओलीले घोषणा गरेको पदाधिकारी टिममा रावल छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved