युवराज ज्ञवालीको उपाध्यक्षमा र प्रदीप ज्ञवालीको उपमहासचिवमा उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2021 | 08:41:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेको जारी १० औँ महाधिवेशनमा उपाध्यक्षमा युवराज ज्ञवाली र उपमहासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुबैले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेकै पदमा उम्मेदवारी दिएका हुन् ।

अहिले चुनावी प्रक्रिया सुरु भएको छ । प्रक्रिया सुरु भएसँगै धमाधम उम्मेदवारी दर्ता सुरु भएको छ । 

अध्यक्षका लागि भीम रावलले पनि यसअघि उम्मेदवारी दर्ता गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved