यी हुन् इच्छाराज सहित अदालतमा मुद्दा दायर भएका ४३ जना

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 03, 2021 | 06:11:28 PM मा प्रकाशित

laxmi bank

ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। 

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।   एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। 

उनी विरुद्द ठगी, लिखत सम्वन्धी कसुर तथा संगठित अपराध गरेको आरोपमा मुद्दा दर्ता भएको हो । मुलुको अपराध संहिता २०७४ को दफा २५१ मा रहेको सम्पत्तिको आपराधिक उपयोग गरेको कसुरमा उनी विरुद्द दर्ता भएको हो । 

उनी विरुद्द निम्न ६ वटा आरोपहरुमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरेको थियो । 

- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको

- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,

- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,

- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, 

- सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, 

- कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएको

यी हुन् ४३ जना प्रतिवादी 

प्रतिवादीहरु
नाम:ठेगाना
प्रतिक्षा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेको
दानहिरा तुलाधर(कंसाकार)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेको
कृष्णप्रसाद श्रेष्‍ठधनुषा , जनकपुर नगरपालिका वडा न. - १० , घर न. - नखुलेको
शंकर प्रसाद पाठकभक्तपुर , सूर्यविनायक नगरपालिका वडा न. - ६ , घर न. - नखुलेको
सिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेको
ईच्छा राज तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेको
मिना गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
खेमनाथ डल्लाकोटीचितवन , खैरहनी वडा न. - ६ , घर न. - नखुलेको
हरिप्रसाद लामिछानेकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेको
सुमन नन्द बैद्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेको
कौस्तुभ केतन ढुङगानाकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेको
अष्टरत्‍न तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेको
कान्ती लक्ष्मी उपाध्यायभक्तपुर , चाँगुनारायण नगरपालिका वडा न. - ६ , घर न. - नखुलेको
प्रतिष्ठा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेको
एलिना तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेको
सिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेको
अनु लामिछाने भन्ने अन्ननपूर्ण खनालकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेको
डा. ईन्द्रराज हुमागाईकाभ्रेपलान्चोक , ढराउनेपोखरी वडा न. - ८ , घर न. - नखुलेको
गोपाल बहादुर श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ३ , घर न. - नखुलेको
सुबास कुमार श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
रन्जना महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १७ , घर न. - नखुलेको
सुमन श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
नारायण लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २७ , घर न. - नखुलेको
संगित श्रेष्ठकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ७ , घर न. - नखुलेको
केशवलाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
प्रकाश कुमार बर्मासिन्धुली , फिक्कल गाउँपालिका वडा न. - ५ , घर न. - नखुलेको
जीवनराज बज्रचार्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १० , घर न. - नखुलेको
प्रविण प्रसाद प्रधानकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेको
डा. दुर्गा प्रसाद संग्रौलाझापा , गरामुनी वडा न. - ९ , घर न. - नखुलेको
हरिप्रसाद रिसालललितपुर , ललितपुर महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेको
लालकाजी गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २४ , घर न. - नखुलेको
भगवान बहादुर सिंह (डंगोल)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १२ , घर न. - नखुलेको
बिजय बिक्रमञ शाहीकाठमाडौं , नागार्जुन नगरपालिका वडा न. - ३ , घर न. - नखुलेको
मुकुन्द प्रसाद न्यौपानेझापा , चन्द्रगढी वडा न. - ८ , घर न. - नखुलेको
मायोनानी महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको
जयन्द्र लाल श्रेष्‍ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
बुद्द राज तामाङकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेको
प्रविण मुखियाललितपुर , ललितपुर महानगरपालिका वडा न. - ५ , घर न. - नखुलेको
रामराज मास्केसर्लाही , बागमती नगरपालिका वडा न. - २ , घर न. - नखुलेको
केशव कुमार अमात्यललितपुर , ललितपुर महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेको
रामकृष्ण पौडेलधादिङ , थाक्रे गाउँपालिका वडा न. - १० , घर न. - नखुलेको
नगेन्द्र विमलीझापा , अर्जुनधारा वडा न. - ९ , घर न. - नखुलेको
राकेश महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved