पोखरा जाँदै गरेको गुण एयरलाइन्सको जहाजमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 12:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको जहाज पुन: काठमाडौँ नै फर्किएको छ  । काठमाडौँबाट उडेको ५ मिनेट मै प्रविधिक समस्या देखिएको भन्दै जहाजलाई पुन: काठमाडौँ फर्काइएको हो  । 

अहिले जहाजको चेकजाँच भईरहेको र  प्राविधिक टोलीले जाँच सकेपछि मात्र के भएको यकिन साथ भन्न सकिने विमानस्थल कार्यालयले जनाएको छ । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved