डान्सबार र दोहोरी साँझदेखि फिल्म हलसम्म बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 03:45:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ १५ गतेसम्म मनोरन्जनका क्षेत्र बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

मन्त्री कार्कीका अनुसार माघ १५ सम्म चलचित्र हल, डान्सबार, दोहोरीसाँझ, जीमहल, फुटसल लगायतका मनोरञ्जनका क्षेत्र बन्द हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved