सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 06:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीले मन्त्रिपरिषदलाई यस्तो सिफारिस गरेको हो । 

तर, निजी सवारीका साधान र ट्याक्सीमा भने जोरबिजोर कायमै राख्न सिफारिस गरिएको छ । 

अब डीसीसीएमसीले निर्णय गर्न सक्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved