माओवादीले हटायो चुनावी प्रचार सामग्रीमा राखिएको कुलमानको फोटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 11:48:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रले आफ्नो प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । कुलमानको असहमति पछि प्रचण्डले कुलमानको तस्विर हटाएका हुन् । 

सरकारी कर्मचारीको तस्विर दुरुपयोग गरेको भन्दै माओवादीको आलोचना भएको थियो । कुलमानले पनि आफ्नो तस्विर हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

लगत्तै प्रचण्डको पेजमा राखिएको उक्त तस्विर हठाएर नयाँ राखिएको हो । 

नयाँ पोष्टरमा प्रचण्डको मात्रै फोटो छ । जनार्दन शर्माको तस्विर पनि हटाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved