दोलखा केन्द्रबिन्दु भएर भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2022 | 06:10:30 PM मा प्रकाशित

ntc

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

दोलखाको हनुमाते भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर शनिबार अपराह्न ३ः३२ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved