नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहान भुकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 05:57:05 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार बिहानै काठमान्डूमा भुकम्पको कडा धक्का महसुस भएको छ। शनिबार बिहान करिब ५ बजेर २७ मिनेट जाँदा भुकम्पको कडा धक्का महसुस भएको हो।

भुकम्पको धक्काका कारण मानिसहरु शनिबार बिहानै घरबाहिर निस्किन बाध्य भएका छन्। नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानको भुकम्पको धक्का महसुस भएको भुकम्पमापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिएका छन्। 

उनकाअनुसार शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगडी केन्द्रबिन्दु बनाए ५ दशमलब ३ रेक्टर को भुकम्प गएको हो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved