ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 04:08:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौँबाट जाने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

सडकमार्ग भएर गौर जाने विषयमा छलफल भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved