बालाजुको जुत्ता कारखानामा आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 02:57:11 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी लगायत काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलले आगो नियन्त्रणमा लिएको हो।

श्रीराम पाण्डेले सञ्चालन गरेको जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्व बिबरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved