इन्धनको नयाँ मूल्यसूची आयो, पेट्रोल लिटरमा ६ रुपैयाँ ५५ पैसाले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 02:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । 

नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेर आएको छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसाले घटेर आएको निगम स्रोतले बताएको छ । 

डिजेलको भाउ भने प्रतिलिटर ४४ पैसा मात्रै घटेर आएको छ । 

हाल उपभोक्ताले पेट्रोलको प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ तिर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved