
नेपाली कांग्रेसले निर्वाचन आयोगमा
बुझाएको प्रतिनिधि सभा समानुपातिक बन्द सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी
आरजु राणादेखि मेडिकल कलेज सञ्चालक खुमा अर्यालसम्म अटाएका छन् ।
असोज ३ गते आयोगलाई बुझाइएको बन्द
सूचीमा प्रधानमन्त्री पत्नी राणा,
गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणसहित केही व्यापारी र मेडिकल कलेज
सञ्चालक पनि अटाएका छन् ।
सूचीमा व्यवसायी अनिल रुँगटाको नाम पनि
परेको छ भने गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको पनि नाम राखिएको छ ।
त्यस्तै नेपालगंज मेडिकल कलेजका
सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।
यस्तो छ बन्दसूची -