इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरीले एमाले छोडे, माओवादी प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2022 | 09:22:07 AM मा प्रकाशित

laxmi  sunrise bank

 इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।


अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनलाई प्रदेश सांसदको टिकट दिने माओवादीको तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved