यी हुन् उमेद्वारले मनोनयन पत्र दर्ता गर्दा चाहिने कागजात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 04:29:00 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचन आगामी मंसिर ४ गते हुदै छ । ४ गते हुने निर्बाचनको पहिलो हुने निर्बाचित हुने प्रत्यक्ष  निर्बाचनको लागि निर्बाचन आयोगले आगामि असोज २३ गते मनोनयन दर्ताको समय तोकेको छ । उक्त पहिलो हुने निर्बाचन प्रणाली अन्तर्गत  उमेद्वार हुन चाहने ब्यक्तिलाई उमेद्वार मनोनयनको लागि  निन्न अनुसारको कागजात आबश्यक पर्नेनिर्बाचन आयोगले  बताएको छ ।

नेपाली नागरिकाता प्रतिलिपि वा मतदाता नामावलीको प्रतिलिपि

मतदाता नानावलीमा नाम भइको निश्सा

प्रस्ताबक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निश्सा

स्वघोषणा

दलको उमेद्वारको हकमा दलको आधिकारिक पत्र

धरैटि रकम जम्मा गरेको नगदी रसिद वा बैङ्क भैचर

उमेद्वारको सम्पति बिबरणको सिलबन्दी खाम

उमेद्वारको  बैत्तिक बिवरण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved