अछाम १ मा एमालेबाट भीम रावलले टिकट पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 05:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता भीम रावल यो पटक प्रतिनिधिसभा निर्बाचनमा टिकट पाएनन् ।१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा  जिल्लाबाट सर्बसम्मत सिफारिस भएका थिए ।

उनको ठाउँमा झपट बोहराले प्रतिनिधिसभाको टिकट पाएका छन् एमालेका अनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाएका छन् भने प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।

नेकपा एमाले बिभाजनका बखत  रावल लगायतका नेताहरु बिभाजनको पक्षमा नलागि एमालेमा नै रहेका थिए 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved