यी हुन् एमालेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका उमेद्वारहरु (नामावली सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 06:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । डडेलधुरामा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ

बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ हालसम्म एमालेले टुङ्ग्याएका उमेद्वारहरुको नामावली यसप्रकार छ, बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटी रहेका छन् ।

कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पाल, कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले प्रतिस्पर्धा गर्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved