कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले २५ मत पाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:59:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवाले ६४ मत पाएका छन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन कुमार थापाले जम्मा २५ मत पाएका छन् । गगन थापा ३९ भोटले पछि पराजित भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved