राष्ट्रपतिको चुनाव फागुन २५ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 02:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार हुने भएको छ निर्वाचन आयोगले राष्ट्रपतिको चुनाव फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव चैत ३ गते शुक्रवार गर्ने गरि मिति तोकेको हो। आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने छ । 

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । त्यस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल ४ चैतमा सकिँदैछ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved