भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 09:35:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतले आज पठाएको नयाँ मूल्य सूची अनुसार  पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको हो। 

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ। भारतीय आयल कर्पोरेशनले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउदै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved