यातायात व्यवस्था विभागका महानिर्देशक फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 11:31:03 AM मा प्रकाशित

laxmi bank

यातायात व्यवस्था विभागका महानिर्देशक फेरिएका छन् । हालका महानिर्देशक डा. टोकराज पाण्डेयले आफ्नो सरुवा भएकोले यातायात विभागको महानिर्देशकको रुपमा आज आफ्नो अन्तिम दिन रहेको बताए ।

स्रोतका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशकमा अब तुलसी नाथ गौतम आउने छन् । हाल उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको रुपमा रहेका छन् । उनी मन्त्रालयका सहाचिव हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved