यी हुन् २०८० सालमा हुने सार्वजनिक विदा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 07:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०८० सालमा दिईने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ  । गृह मन्त्रालयले आज राजपत्रमा विदाको सूची सार्वजनिक गरेको हो  ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद्कोको बैठकले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो  ।

हेर्नुस् २०८० सालमा हुने विदाको सूची : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved