भोली सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 03:11:28 PM मा प्रकाशित

laxmi bank

भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । 

मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved