पप्पु कन्स्ट्रक्सनसहित एकसाथ २३ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 08:27:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका  निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

 विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

यी हुन् कालोसूचीमा परेकाहरु:

१. कलेज अफ इम्प्लोइमेन्ट प्रा. लि., भरतपुर, चितवन । (मुख्य व्यक्ति : मोहोन न्यौपाने) 


२. पप्पु / कोशी एन्ड न्यौपाने जे.भी., नयाँ बानेश्वर, काठमाडौँ ।

पप्पु कन्स्ट्रक्सन प्रा.लि. ( मुख्य व्यक्तिः सुमित रौनियार )

कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा. लि. (मुख्य व्यक्ति : भावेश बोहोरा)


३. वाइ.पि. कन्स्ट्रक्सन प्रा. लि., पुल्चोक, ललितपुर । ( मुख्य व्यक्ति : सुरेन्द्र प्रसाद श्रेष्ठ )


४. सप्तकोशी जलाधार - ओम साई एन्ड कम्पनी जे.भी., काठमाडौँ।

 सप्तकोशी जलाधार कम्पनी प्रा. लि.( मुख्य व्यक्तिः होम नाथ गौतम, भावेश बोहोरा)

ओम साई एन्ड कम्पनी प्रा. लि. (मुख्य व्यक्ति : सरोज गौतम)


५. सप्तकोशी जलाधार - ओम साई एन्ड कम्पनी जे.भी., काठमाडौँ ।

 सप्तकोशी जलाधार कम्पनी प्रा. लि.( मुख्य व्यक्तिः भावेश बोहोरा)

ओम साई एन्ड कम्पनी प्रा. लि. (मुख्य व्यक्ति : सरोज गौतम)


६. आकृति एडभर्टाइजिङ, पोखरिया, विराटनगर, मोरङ । (मुख्य व्यक्ति : मनोज कुमार चौहान)

७. थाक ठिनी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि., भरतपुर-११, चितवन ( मुख्य व्यक्ति : राकेश थकाली )

८. एसियन हाइटेक कन्स्ट्रक्सन प्रा. लि., हात्तीमुडा-४, मोरङ । (मुख्य व्यक्ति : सुजन थापा)

९. चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फेटा गा.पा.-२, बारा। (मुख्य व्यक्ति : केश्वर प्रसाद गुप्ता)

१०.फैसल एन्ड अफजल कन्स्ट्रक्सन, गौर, रौतहट । ( मुख्य व्यक्ति : मोहमद मानिर शेख)

११.गौतम ऋषि कन्स्ट्रक्सन, कटहरिया न.पा.-५, रौतहट । ( मुख्य व्यक्ति : ब्रम्ह नारायण प्रसाद यादव)


१२. गिताञ्जली/सिहं/खुशी जे.भी., जनकपुर - १२, धनुषा।

 गिताञ्जली निर्माण सेवा (मुख्य व्यक्तिः प्रसाद साह )

सिहं कन्स्ट्रक्सन प्रा.लि. ( मुख्य व्यक्तिः शिव कुमार महतो)

 खुशी निर्माण सेवा (मुख्य व्यक्ति : नविन किशोर यादव)


१३. कमोद कन्स्ट्रक्सन प्रा. लि., मौलापुर, रौतहट । ( मुख्य व्यक्तिः प्रमोद शाह )

१४. रूबी कन्स्ट्रक्सन, मलङ्गवा-१, सर्लाही। (मुख्य व्यक्ति : मनिष कुमार झा)

१५. एच.डी. इन्टरप्राइजेज, विराटनगर - ०३, मोरङ । ( मुख्य व्यक्ति : यसोधा धनावत)

१६. हिरालाल कन्स्ट्रक्सन, वीरगञ्ज - १४, पर्सा । ( मुख्य व्यक्ति : हिरालाल प्रसाद कुर्मी)

१७. जय माँ वैष्णो देवी कन्स्ट्रक्सन, नवलपरासी । ( मुख्य व्यक्ति : प्रदिप दास पटनवार)

१८. शिरिस कन्स्ट्रक्सन, मध्यपुर ठिमी - ६, भक्तपुर । ( मुख्य व्यक्ति प्रकाश नाछिरिङ राई)

१९. सुप्रभात - शुभ अविप जे.भी., कोहलपुर, बाँके । ( मुख्य व्यक्ति : सतिश आचार्य)

२०. सर्जिकेम डिस्ट्रिब्युटर्स, घरान - १, पृथिवी मार्ग, सुनसरी । ( मुख्य व्यक्ति : उमेश कुमार अग्रवाल)

२१. टोनिका कन्स्ट्रक्सन, विराटनगर-८, मोरङ । (मुख्य व्यक्ति : रमेश कुमार महतो)

२२.त्रिजोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा. लि., काठमाडौँ । ( मुख्य व्यक्ति : अस्विन भण्डारी)

२३. युमन निर्माण सेवा प्रा. लि., वर्दघाट ४, नवलपरासी । (मुख्य व्यक्ति : तिल कुमारी श्रेष्ठ)


यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रा. लिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो । त्यस्तै २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि त्तहा ३,४, र ५ मा उल्लेखित ठेकेदारलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको हो । बाँकिलाई भने १ वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved