
 2mb (1).gif)
विजय डिष्टिलरीले आफ्ना दुई उत्पादन ब्लु डाईमण्ड र गोल्डेन ओकको नयाँ मूल्य सुह्चि सार्वजनिक गरेको छ ।बजेट मार्फत करको दर बढेपछि कम्पनी नयाँ मूल्य सूची सर्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ मूल्य २०८० साल असार १ गतेदेखि लागु हुने छ । कम्पनीले सबै मूल्य मूल्य अभिवृद्धि कर समेत जोडेर तय गरिएको जनाएको छ ।
हेर्नुस् नयाँ मूल्य सूची: