भन्सारको हाकिममा शोभाकान्त पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 02:41:16 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

बजेट लगत्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागको महानिर्देशक तोकेका छन् । अर्थका सहसचिव शोभाकान्त पौडेल भन्सार विभागको महानिर्देशक बनेका हुन् । 

उनी यसअघि स्थानीय विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । 

आन्तरिक राजस्व विभागको महानिर्देशक समेत भएर काम गरिसकका पौडेलले यसअघि भन्सार विभागको उप–महानिर्देशक भएर पनि काम गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved