काठमाडौँमा भूकम्पको धक्का, कहाँ थियो केन्द्रबिन्दु ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 09:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार साँझ काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ८ बजेर ४५  मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलो पाखर आसपास केन्द्र भएर ३.५  म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँको साथै, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायत आसपासका जिल्लामा महशुस भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved