भक्तपुर केन्द्र भएर भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 09:51:49 PM मा प्रकाशित

nepal oil ltd

मंगलबार साँझ भक्तपुर केन्द्र भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ८ बजेर ५० मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

केन्द्रका अनुसार भक्तपुरको पलाँसे केन्द्र भएर ३.२  म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ, भक्तपुरको साथै, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा लगायत आसपासका जिल्लामा महशुस भएको थियो। 

आज नै  साँझ ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलो पाखर केन्द्र भएर ३.५  म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved