नेपालीलाई रुसी सेनामा भर्ती गराउने ११ जनालाई प्रहरीले गर्यो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 04:31:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहका ११ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, भिषा र रकमसमेत बरामद भएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved