कम भिजिविलिटीका कारण ४ विमानस्थलमा उडान प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 10:07:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कम भिजिविलिटीका कारण देशका ४ विमानस्थलमा उडान प्रभावित भएको छ । पोखरा, विराटनगर, भैरहवा र जनकपुरमा कम भिजिविलिटीका कारण उडान प्रभावित भएको हो ।

जाडोको समयमा हुस्सु लाग्ने हुँदा जाडोयाम सुरु भएसंगै यी विमानस्थलमा हवाई उडान प्रभावित हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हुँदै गएपछि हुस्स/कुहिरो हटेर मौसम सफा हुने छ।

अन्य विमानस्थलमा भने उडान सूचारु रहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved